माघ २४ मा राष्ट्रियसभा निर्वाचन, सात वटा प्रदेशमा कसका कति मतदाता ?

काठमाडौं – बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ । यो निर्वाचनमार्फत प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ सदस्य निर्वा्चित हुनेछन् । जसका लागि निर्वाचन कर्यतालिका अनुसार झण्डै दुई दर्जन राजनीतिक दलहरूले गत माघ १० गते उम्मेदवारी दर्ता गरिसकेका छन् ।     यो निर्वाचनमा देशभरका राष्ट्रिय सभाका सदस्य, गाउंपालिकाका प्रमुख, उपप्रमुख,…