काठमाडौं – कोरियन भाषा परीक्षा (इपीएस) को नतिजा सार्वजनिक भएको छ । इपीएस कोरियाले बिहिबार राति नतिजा सार्वजनिक गरेको हो । भाषा परीक्षामा १२ हजार नौ जना नेपाली पास भएका इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए । जसमा कृषि क्षेत्रमा कृषि क्षेत्रमा दुई…