लहानमा सीके राउतको गोप्य बैठक, परिषद्का सदस्यहरुको मोबाइल समेत निषेध

लहान - सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु भएको छ ।  गठबन्धनका तर्फबाट संयोजक राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल गर्न परिषद् बैठक बोलाएका हुन् । बैठक सिरहाको लहान मरवारी सेवा आश्रममा बसिरहेको हो । बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र…