शंकर पोखरेल संसदीय दलको नेता नियुक्त, मुख्यमन्त्री बन्ने ‘निश्चित’

बुटवल– वाम गठबन्धनको बहुमत रहेको प्रदेश ५ मा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ।     एमालेले प्रदेश सभामा निर्वाचित पोखरेललाई आइतबार प्रदेश ५ को संसदीय दलका नेता नियुक्त गरेपछि उनी मुख्यमन्त्री बन्ने निश्चित बनेको हो।   मुख्यमन्त्री बन्न प्रदेशस्तरीय संसदीय दलको नेता रहनुपर्ने संवैधानिक व्यवस्था छ।   आइतबार मात्र सातवटै प्रदेशका…