श्रम स्वीकृति र नो अब्जेक्सन लेटर अनिश्चितकालका लागि बन्द, नेपाल फर्किए क्वारेन्टाइनमा बस्नैपर्ने

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सरकारले अर्को सूचना नआएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विश्वव्यापी रुपमा माहामारी फैलिएकोे कोरोना भाइरसको प्रकोप खाडी मुलुकहरू कतार, कुवेत, युएई,…