काठमाडौं - चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको इलेक्ट्रोनिक्स लगायत घरायसी सामग्रीको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता सीजी प्रालिले æEnjoy and Have a Great Trip To Korea 2019” भन्ने आवाजका साथ आफ्ना डिलरसहरुलाई कोरीया भ्रमण लगेको कुरा कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलरसहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै ब्राण्डको प्रबद्र्धनको…