आजसम्म कर्णालीमा देखिएन कोरोना

वीरेन्द्रनगर – कोरोनाको सङ्क्रमण भएको आशङ्कामा हालसम्म कर्णालीबाट पठाइएका सबै नमूना परीक्षणमा कोरोना नभएको पुष्टि भएको छ । अहिलेसम्म १७ जनाको नमूना पठाइएकामा सबैको ‘नेगेटिभ’ देखिएको छ । भारतलगायत विभिन्न देशबाट आएका व्यक्तिको नमूना परीक्षण गरी काठमाडौँ पठाइएको थियो । स्वास्थ्य निर्देशनालय सुर्खेतका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यका अनुसार अहिलेसम्म परीक्षणका लागि पठाइएका नमूनामा कोरोनाको…