काठमाडौं–केन्द्रमा नेपाल कम्युनिस्ट पार्टीको दुुई तिहाइको सरकार छ। सात प्रदेशमध्ये ६ वटामा पनि नेकपा नेतृत्वकै सरकार छ। तर, संघीय सरकार गठन भएको एक वर्ष वितिसक्दा समेत देखिनेगरी काम नभइरहेका बेला सत्तारुढ दलकै सांसदहरु सरकारमाथि खनिन थालेका छन्। त्यसको पछिल्लो उदाहरण हो, पूूर्वगृृहमन्त्री समेत रहेका नेकपाका नेता जनार्दन शर्मा, सांसदहरु नवराज सिलवाल, रेखा शर्मा र प्रदीप…