कोरोना संक्रमित बढेसँगै जापानमा नेपालीको व्यवसाय ‘चौपट’

गणेश खनियाँ/टोकियो – पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ । २५ वर्ष पहिले एक होटलमा काम गर्न यहाँ आएका बाग्लुङ, गलकोटका दिलु खत्रीको हाल इवाराकी, चिवा र टोकियोमा गरी सातवटा नेपाली रेष्टुरेन्ट छन् । कोभिड–१९ भाइरस संक्रमण डरले हाल उनका रेष्टुरेन्टहरूमा ग्राहकहरु आउन छोडेपछि सुनसान हुन…