नवौं संस्करणको सिएमसी करीयर क्विजको उपत्यका बाहिरको अडिसन सम्पन्न

काठमाडौं - मिटिङ्ग प्वाइन्ट प्रा.लि ले आयोजना गरेको सिएमसी करीयर क्विजको ९ औ संस्करणको उपत्यका बाहिरको अडिसन भव्यताका साथ सम्पन्न भएको छ । सिएमसी करियज क्विजको अडिसन माघको तेस्रो साता देखि पोखरा बाट शुरु भएको हो । माघ २० गते पोखरामा सम्पन्न भएको अडिसन माघ २२ गते बुटवल मा सम्पन्न भएको हो । यस्तै माघ…