काठमाडौं – यसपटक कुनै आधारक्षेत्र सुरक्षित रहेन, कांग्रेसको । हिमालदेखि पहाड हुदै तराई मधेस सबैलाई जोड्ने गरी ‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ को नारा दिएको कांग्रेस न हिमाल–पहाडमा राम्रो नतिजा ल्यायो न त तराई–मधेसमै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सोमबार अबेरसम्म आएको नतिजामा प्रत्यक्षतर्फ कांग्रेस २१ सिटमा सीमित छ । प्रदेशसभातर्फ पनि कांग्रेसको उपस्थिति झिनो…