चुरे संरक्षणका लागि ४८ मिलियन अमेरिकी डलरको कार्यक्रम संचालन हुँदैछ :वनमन्त्री बस्नेत

काठमाडौं - वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सरकारले चुरे क्षेत्रका अत्यन्तै संवेदनशील क्षेत्रका बसोबासको पहिचान गरि सोको स्थानान्तरण गर्ने तयारी रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा चुरे क्षेत्रका अत्यन्तै संवेदनशील क्षेत्रका बसोबासको पहिचान गरि सोको स्थानान्तरण गर्ने तयारी रहेको बताएका हुन् । चुरे दोहनको समस्या सम्बोधन गर्दें चुरे संरक्षणका लागि सरकारले पानीको…