रवीन्द्र अधिकारीको सम्झनामा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ को घोषणा

काठमाडौं – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएको वर्ष दिन पुगेको छ । सोही अवसर पारेर सरकारले तत्कालीन मन्त्री अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…