काठमाण्डु - नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षमा पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्ने बताएका छन् । सभापति थापाले सोमबार सामाजिक सञ्जाल फेसबुमा भिडिया मार्फत ठेक्का तोडेर जादु गरे जस्तो गर्दा पूर्वाधारणको समस्या समाधान नहुने जनाएका छन्। नेपालमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या रहेको बताउदै उनले यसले विकासको लागत त बढाएको समेत…