जेन्जीका मुद्दा र मागहरूको समर्थन गर्ने हामी नै हौं, अरूले गर्दैनन् : प्रचण्ड

काठमाण्डु – संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी कार्यालय पेरिसडाँडामा पुगेर भेट गरेका छन् । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेकपाले जेन्जीका मुद्दाहरूलाई घोषणा पत्रमा राखेर जानुपर्ने माग राखे । उनीहरूले नेपाली कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । जेन्जी संयुक्त जेन्जी आन्दोलनका युवाहरूका माग र विषयहरू…