काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १० अंकले घटेर परिसुचक २६९८ मा झरेको छ । यसदिन ११ अर्ब ६५ करोडको कारोबार भएको छ । कारोबारमा आएका ८५ कम्पनीको मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन सुपर…