कम्पनको दोश्रो संस्करण न्युयोर्कबाट लोकार्पण

काठमाडौं – पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पनको दोश्रो संस्करण न्युयोर्कबाट लोकार्पण गरिएको छ । न्युयोर्कको ज्याक्सन हाइटमा रहेको मुस्ताङ थकाली किचनमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । नेपाल सरकारका महावाणिज्यदूत पुष्पराज भट्टराई, बरिष्ठ पत्रकार किशोर नेपाल, कम्पनका पात्र तथा सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियार, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, कानुनविद् तथा…