प्रधानमन्त्रीद्वारा सिल्भर पेगोडा अर्थात् बुद्ध मन्दिरकाे अवलाेकन

काठमाडाैँ—प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित सिल्भर पेगोडा भ्रमण गरेका छन् । वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ । सिल्भर पेगोडासम्म जाने भ¥याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा…