अफ्रिकी मुलुकमा बेचिन लागेका १३ जना चेलीलाई भारतबाट उद्धार

काठमाडौं - नेपाली जनसम्पर्क समिति भारतले,भारतको यहमदावाद, बैङलोर लगायतका स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरि मंगलबार काठमाडौं ल्याएको छ । भारतस्थित नेपाली दुतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्धारी गरी काठमाडाैं ल्याउन आफूहरु सफल भएको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुलाई जानकारी दिए। समितिले पछिल्लो एक महिनामा…