काठमाडौं– सेना, सुरक्षा र अन्र्तराष्ट्रिय मामिलाका जानकार डाक्टर दीपक प्रकाश भट्ट वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नम्बर ३ को उम्मेदवार बनेका छन्। आगामी मंसिर २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भट्टले एमालेबाट टिकट पाएका हुन्। भट्टको कांग्रेस नेता रमेश लेखकसँग रोचक प्रतिस्पर्धा हुने भएको छ। …