भारतको आगरामा पोखरा-दिल्ली चल्ने बस दुर्घटना, चालकको मृत्यु

काठमाडौं - पोखराबाट दिल्लीका लागि प्रस्थान गरेको नेपाल-भारत मैत्री बस भारतको उत्तर प्रदेशको आगरा जिल्लाको यमुना एक्प्रेसमा दुर्घटना भएको छ । शनिबार बिहान ६स्३० बजेदुर्घटना हुँदा बस चालक गोपालबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भएको छ। कम्तीमा ८ जना नेपाली यात्रु घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार विपरीत दिशाबाट तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना…