बेलडाँडीदेखि शुक्लाफाँटा प्रवेसका लागि नयाँद्वार खोलिदै

विमल धामी कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि नयाँद्वार खोलिदैछ । निकुञ्ज अवलोकनका लागि एकमात्र प्रवेसद्वार थियो, अब अर्को प्रवेसद्वार खुल्ने भएको छ । बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागि नयाँ प्रवेसद्वार खुल्न लागेको हो । स्थानीयको माग अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बेलडाँडीदेखि पर्यटक प्रवेसको लागि नयाँ प्रवेशद्वार खोल्न निर्देशन…