जनकपुर - सिरहाको गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिक आइतबार बिहान प्रेसरकुकर बम फेला परेको छ। टेलिकम टावरदेखि करीब डेढ सय मिटर दक्षिणमा शक्तिशाली प्रेसरकुकर बम फेला परेका इलाका प्रहरी कार्यालय गोलब जारले जनाएको छ। प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकिन हुन सकेको छैन्। घटनास्थल अहिले सिरहाको चोहर्वा्स्थित नेपाली सेनाको श्री…