काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमती भएको छ । ललितपुरमा मंगलवार भएको दुवै पार्टीका शिर्ष नेताहरुको छलफलमा चुनावी ताममेलसंगै पार्टी एकता गर्ने सहमति भएको हो । माओवादी र एमालेका नेताहरु आ–आफनै चुनाव चिन्हमा चुनाव लड्न समेत सहमत भएका छन् । एमालेको चुनाव चिन्हमा चुनाव लड्ने निर्णय भएपछि माओवादीमा…