कोरियाली द्धिपमा तनाव बढ्यो, उत्तरले प्योङयाङबाट खतरनाक मिसाइल अघि बढाएको दक्षिण कोरीया र अमेरीकाको दाबी

ऐजेन्सी–उत्तर कोरियाले राजधानी प्योङयाङमा रहेका क्षेप्यास्त्रहरु ओसारपसार गरेको दक्षिण कोरियाले जनाएको छ । यही १० अक्टोम्बर हुन गइरहेको उत्तर कोरियाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा उत्तर कोरीयाले शक्ति प्रदर्शन गर्न सक्ने अड्कलबाजी दक्षिण कोरियाली गुप्तचर संस्थाको दाबी छ ।         दक्षिण कोरियाका गुप्तचर अधिकारीहरुले कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा थप उत्तेजक गतिविधी…