देउवामाथि देश छाड्न लागेको भनेर गरिएका प्रचारबाजी अपराधिक चिन्तनको उपज हो : प्रवक्ता महत

काठमाण्डु - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो हत्या गर्न आउँदैछन् भन्दापनि घर छाडेर नहिँड्ने शेरबहादुर देउवामाथि गरिएका प्रचारबाजी अपराधिक चिन्तन भएको बताएका छन् । आइतबार पत्रकार भेटघाटमा प्रवक्ता महतले आफ्नो हत्या गर्न आउँदैछन् भन्दापनि घर छाडेर नहिँड्ने शेरबहादुर देउवामाथि देश छाड्न लागेको भनेर गरिएका प्रचारबाजी अपराधिक चिन्तनको उपज रहेको बताएका हुन् । प्रवक्ता…