कर्णाली नदीमा जिप खस्यो, चार जनाको मृत्यु

काठमाडौं – बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना भएको छ । कर्णाली नदीमा जिप खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । अनुसार से१ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको हो । धुलाचोरबाट कोल्टी जाँदै गरेको जिप दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन् । मृतकमध्ये चालक रमेश…