नुवाकोट - विभिन्न अपराधमा संलग्न भएर अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गर्न अभियान सञ्चालन गरिरहेको छ । जिल्लामा एक वर्षमा १५२ जना फरार अभियुक्त तथा अपराधी पक्राउ गरेको प्रहरीले जनाएको छ । गत वर्षको मङ्सिरदेखि हालसम्म सो सङ्ख्यामा फरार अभियुक्त तथा अपराधी पक्राउ गरी कानूनी कारवाहीका लागि बुझाइएको प्रहरी नायब उपरीक्षक भीमलाल…