दाङ – भ्रमण वर्ष २०२० को अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियान भोलिदेखि शुरु गर्ने भएको छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको अभियानका संयोजक रुपबहादुर खत्रीले जानकारी दिए । एक लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ अभियान थालनी गर्न लागिएको उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बताए । उद्घाटन कार्यक्रममा एक वर्षभरि गरिने पर्यटन लक्षित…