मोनोरेलको डीपीआर सम्झौता एक वर्षमा तयार पार्ने

काठमाडौँ - काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको निर्माणका लागि एक वर्षभित्र सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने गरी सम्झौता भएको छ। “मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, व्यूरो २५)का पदाधिकारीहरू मंगलबार नेपाल आएका थिए । उनीहरुसंग बुधबार काठमाडौं महानगरपालिकाले मोनोरेलको डीपीआर तयार पार्न चिनियाँ कम्पनि सीआरसीसीसँग सम्झौता गरेको…