पश्चिमी वायु नेपाल प्रवेश, बिहिबारसम्म वर्षा र भारी हिमपात हुने

काठमाडौं – आज मंगलबार काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली सोमबार नेपाल प्रवेश गरेकोले यसको असर तीन दिन (मंगलबार)देखि पर्सि (बिहीबार)सम्म देखिने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष…