अब निजी क्षेत्रका श्रमिकले पनि पाउने भए पेन्सनको सुविधा !

काठमाडौं – आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सरकारले पेन्सनसहितको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउने घोषणा गरेसँगै निजी क्षेत्रमा कार्यरत श्रमिकहरुले समेत अवकासपछि पेन्सन पाउने भएका छन् । नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइन…