अपहरणमा परेकी ममता नेपाल–भारतको सिमानामा फेला

रुपन्देही - गएराति अपहरणमा परेकी पत्रकार विन्दु चौहानकी छोरी नेपाल भारतको सिमानामा आज बिहान फेला परेकी छन् । चौहानकी १८ वर्षीया अपाङ्गता भएकी छोरी ममता रातिदेखि हराएकी थिइन् । अपाङ्गता भएका कारण हिँड्न बोल्न नसक्ने उनलाई अज्ञात समूहले अपहरण गरी छाडेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० आफ्नै निवासबाट अपहरणमा परेकी ममता…