काठमाडौं - संयुक्त अरब इमिरेट्सको अबुुधाबीमा बिहीबार बिहान दुर्घटना हुंदा तीन नेपाली महिलाको मृत्यु भएको छ । युएईको आबुधाबीस्थित मोर्डन बिल्डिङ मेन्टेनेन्स कम्पनीमा कार्यरत मिनिबस दुर्घटना हुँदा तीन नेपाली महिलाको मृत्यु भएको हो । यूएईस्थित नेपाली राजदूतावासले जनाए अनुसार चालकसहित २५ जना सवार रहेको उक्त मिनिबसमा १७ जना नेपाली महिला कामदार रहेका थिए । त्यी…