तीन दिनको मौसम : उपत्यकासहित देशभर पानी पर्ने, चिसोबाट जोगिन मौसम विभागको आग्रह

काठमाडौं – पश्चिमी वायुको प्रभावले आज (शुक्रबार) देशभर पानी परेको छ भने पहाडी तथ उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । काठमाडौं उपत्यकालगायत देशभर बिहिबार साँझदेखि निरन्तर पानी परिरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २१ मिलिमिटर वर्षा भएको छ । भने सबैभन्दा धेरै भैरहवामा ३९, दाङमा २७, वीरेन्द्रनगरमा २४, पोखरामा २३ र…