काठमाडौं – अन्डरवर्ल्ड डन दाउद इब्राहिमले नेपालमा समेत आफ्नो अड्डा बनाएको खुलासा भएको छ । कुनै समय दाउदको ग्याङ्गका सदस्य समेत रहेका एजाज युसुफ लकडाले ८ जनवरीमा भारत विहारको राजधानी पटनाबाट पक्राउ परेपछि लडाकाले अन्डरवर्ल्ड डन अब्राहिमले नेपालबाट भारतमा नक्कली नोट पठाउने गरेको मुम्बई प्रहरीसमक्ष बताएका हुन् । भारतीय अनलाईन जागरणमा प्रकाशन भएको एक समाचारमा…