प्रधानमन्त्री ओलीले भने -विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको छैन्

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै राजनीतिक पार्टीलाई प्रतिबन्ध नलगाएको बताएका छन् ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथिको प्रतिबन्धका विषयमा आइतबार विराटनगर विमानस्थलमा बोल्दै ओलीले यस्तो बताएका हुन् । ‘विप्लव नेतृत्वको समूह कतै दर्ता भएको छैन्, ओलीले भने, ‘संवैधानिक पार्टी नभएकाले उसका अराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो ।’ उनले विप्लवमाथिको प्रतिबन्धलाई पार्टीमाथिको प्रतिबन्धका…