काठमाडौं - नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्रान्ड सिजीले यसपालीको नयाँ वर्षलाई लक्षित गर्दै आप्mनो “नयाँ वर्ष, नयाँ प्रविधि” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत ग्राहकहरुले सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८५ सम्मको आकर्षक बचत ९क्यासब्याक० तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् । उक्त योजना…