इस्लामिक स्टेट :चरमपन्थी समूह आईएसको उदय र पतनको कथा

काठमाडौं - संयुक्त राज्य अमेरिकाले समर्थन गरेको सिरियाली लडाकुहरूको एउटा गठबन्धनले अमेरिका र उसका साझेदारहरूले सिरियामा इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्तिम भूभागमाथि कब्जा जमाएको घोषणा गरेको छ। खासमा उनीहरूको हुन् र उनीहरूको प्रभाव कसरी फैलियोरु सिरिया र इराकको ठूलो भूभागमाथि कब्जा जमाएपछि सन् २०१४ मा यो चरमपन्थी इस्लामवादी समूह अन्तर्राष्ट्रिय चर्चामा आयो। आईएसले आफ्नो बर्बर…