काठमाडौँ - नेपालमा राप्रपा लगायत राजावादी संघ संस्थाले २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपले मनाउने तयारी गरिरहेका बेला राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाले पनि भव्य रूपमा पृथ्वी जयन्ती मनाउने भएको छ । । अष्ट्रेलियाका मुख्य शहरमा एनआरएनए तथा अष्ट्रेलियामा रहेका समाजका प्रवुद्ध वर्ग समेत सहभागी हुने उक्त कार्यक्रम सिड्निमा…