काठमाण्डु - प्रमुख राजनीतिक दलहरू विघटनमा रहेका र धेरै नेताहरू जेलमै रहेको अवस्थामा म्यान्मारमा आइतबार चुनाव भएको छ । उक्त चुनाव ‘देखावटी’ भएको भन्दै आलोचना भइरहेको छ । देशमा जारी गृहयुद्धबीच चरणबद्ध रूपमा हुने चुनावमा आधा जनसङ्ख्याले मतदान नगर्ने ठानिएको छ। म्यानमारमा तीन चरणमा चुनाव हुँदै छ। कू मार्फत् सत्ता हातमा लिएपछि व्यापक विरोध र…