काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनमा कांग्रेस प्रष्ट हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ केन्द्रीय कार्यसमितिको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । थापाले नेपालको संविधानमा भएका विशेषता कसैले खोस्न नसक्ने बताए । उनले भने, ‘नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जून छ…