काठमाडाै– नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएको रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेकाे हाे । प्रहरीले पर्साको विन्दवासनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठा…