कञ्चपुरमा फेरि अर्की किशोरी सामुहिक बलात्कृत, बलात्कारी फरार

विमल धामी कञ्चपुर - कञ्चनपुरमा एक किसोरीमाथि सामुहिक बलात्कार भएको छ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर आन्दोलन मत्थर भइनसक्दै किशोरी बलात्कृत भएकी छन् । बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ । किशोरीको घरमा पुजा…