पश्चिम सेतिबाट किन् पछी हट्यो थ्री गर्जेज ? 

काठमाडौं - पश्चिम सेती परियोजनाबाट चिनियां कम्पनीले हात झिक्ने संकेत गरेको छ । चिनियां कम्पनी थ्री गर्जेजले क्षमता घटाएर पनि पश्चिम सेती जलविद्युत आयोजना बनाउन अस्वीकार गरेको हो । बुधबार उर्जामन्त्री बर्षमान पुन,अर्थमन्त्री युवराज खतिवडा सम्मेलित वार्तामा  थ्री गर्जेजका प्रतिनिधिहरुले अहिलेको अवस्थामा पश्चिम सेति परियोजना बनाउन नसकिने संकेत गरेका हुन् । लगानी बोर्डले परियोजनाको क्षमता…