वनमन्त्रीले स्पेनमा भने ‘हरितगृह ग्यांसको कटौती गरौ, पेरिस सम्झौताको कार्यान्वयन गरौ’

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेत संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन–२०१९ का विभिन्न कार्यक्रममा सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धीका पक्षराष्ट्रहरुको २५ औं सम्मेलनको रुपमा रहेको यो सम्मेलनको उदघाटनसंगै ५० देशका राष्ट्रप्रमूखहरुको उपस्थितिमा जलवायु महत्वकांक्षा गोलमेच समेत गरिएको थियो । अति कम विकसित राष्ट्रहरुको जलवायु परिवर्तन सम्वन्धी समूहले पनि शुरुवाती देखिनै सक्रिय रुपमा भाग…