धूमपान नगर्ने ‘प्यासिभ स्मोकर’लाई पनि फोक्सो संक्रमणको खतरा

काठमाडाैं– अमेरिकामा गरिएको एक अध्ययनले 'प्यासिभ स्मोकर'हरुको फोक्सोमा समस्या हुने रिपोर्ट सार्वजनिक गरेको छ। अझ बाल्यकालमा धूमपान गर्ने अभिभावकबीच हुर्केका बच्चाहरूको फोक्सोमा संक्रमण हुन सक्ने धेरै खतरा रहेको उक्त अध्ययनको निष्कर्ष छ। उक्त अनुसन्धानले धूम्रपान नगर्ने एक लाख युवाहरूमध्ये ७ जना 'प्यासिभ स्मोकर'हरुको मृत्यु हुने देखाएको छ। धूम्रपान नगर्ने तर धूम्रपान गर्दै गरेका व्यक्तिहरू बीच…