सरकारले संवैधानिक आयोगको रिक्त पदमा दरखास्त आह्वान गर्यो

काठमाडौं -सरकारले संवैधानिक आयोगको रिक्त पदमा दरखास्त आह्वान गरेको छ । विभिन्न आठ संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्ति प्रक्रिया एकैपटक अघि सारेको छ । नेपालको संविधानमा व्यवस्था भएअनुसार आयोग स्थापनाका लागि सरकारले आयोग पदाधिकारी नियुक्ति प्रक्रिया सुरू गरेको हो। उक्त पदपूर्तिका लागि संवैधानिक परिषद्ले दरखास्त आह्वान गर्दै मंगलबार सूचना निकोलेको हो। योग्यता पुगेका उम्मेदवारहरूलाई आवेदनका…