आज तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफल

काठमाडौं- वि.सं.२०७६ साल मंसिर २३ गते । सोमबार । ईश्वी सन् २०१९ डिसेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि द्वादशी,०५ घडी ५८ पला,बिहान ०९ बजेर ०७ मिनेट उप्रान्त त्रयोदशी ।सूर्योदय ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट…