राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

बुटवल -  राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्देशन दिएका छन् । पोखरेलले प्रदेशभित्रका सातवटा आयोजनाका प्रमुखलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बोलाएर आयोजनाहरुको प्रगतिको समीक्षा गर्दै छिटो पूरा गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री पोखरेलले आयोजनाहरु समयमै पूरा हुुन नसक्दा सरकारको लागत खर्चसंगै विकास र समृद्धिको लक्ष्य…